कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

आँधिखोला लघुवित्तले असार ३१ गते बोलायो साधारण सभा, गाभ्ने–गाभिने कार्य सञ्चालक समितिलाई अख्तियारी दिने

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको साधारण सभा होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई