काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो । कम्पनीको बोनस सेयरको मुल्य समायोजनपछि ५४९ रुपैयाँ तोकिएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ६२६ रुपैयाँ लाई आधारमा मूल्य समायोजन गरिएको