काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले मुलुकभरका सबै उद्योगी एवम् व्यवसायिलाई कोभीड १९ विरुद्धको खोप चाँडो उपलब्ध गराउन आग्रह गरेको छ । सरकारले ६० वर्षभन्दा माथिका नागरिकलाईमात्रै खोप दिने भने पनि उक्त उमेर समूहका सबैले खोप पाउन नसक्ने भएका बेला चेम्बरले यस्तो माग अघि सारेको हो । चेम्बरले दोस्रो लहरको