कर्पोरेट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट

एनआइबीएल समृद्धि फण्ड २ मा मागभन्दा ५० प्रतिशत बढि आवेदन

काठमाडौं । एनआइबीएल समृद्धि फण्ड २ मा चौथो दिनमा मागभन्दा ५० प्रतिशत बढि आवेदन परेको छ । गत सोमबार देखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआइबीएल समृद्धि फण्ड २ को प्रति इकाई रु १० अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा