काठमाडौं । छिमेक लघुवित्तको नाफा ५९.८९ प्रतिशतले उकालो लागेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा लघुवित्तले ९५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको त’लनामा ५९.८९ नाफा