कर्पोरेट « Arthapath.com
५ असार २०८३, शुक्रबार

कर्पोरेट

अपि पावरले २९.३८ प्रतिशत हकप्रद जारी गर्दै, हकप्रद निश्काशन गर्न बुकक्लोज तोकियो

काठमाडौं । अपि पावर कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद निष्कासन गर्न कम्पनलिे बुक क्लोज पनि तय गरेको छ । अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रयोजनको लागि