काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२९० रुपैयाँमा कारोबार भईरहेको