काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य ओरालो लागेको छ । आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ७ सय र तेजावि सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला