कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

मिर्मिरे लघुवित्तद्वारा शैक्षिक सामग्री सहयोगार्थ ५० हजार प्रदान

काटमाठौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्लाको लम्किचुहा–८, बचैला स्थित श्री कालिका प्राथमिक विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्था भएका समुदाय परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्रीमा सहयोग पुग्ने उद्देश्यले ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । श्री कालिका प्राथमिक विद्यालय, बचैला को प्राङ्गणमा नव–निर्मित बालबालिकाको प्रतिभा प्रस्फुटन मंचको समुद्घाटन