कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

गरिमा विकास बैंकद्वारा नयाँ बर्ष २०७८ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । चैत्र २६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रकामाझ क्यालेण्डर सार्वजनिक गर्नुभएको हो । गरिमा विकास बैंकले