काठमाडौं । नागरिक लगानी कोषले ९ अर्ब ४५ करोड रुपैयाँ बाणिज्य बैंकको मुद्धती निक्षेपमा जम्मा गर्ने भएको छ । नागरिक लगानी कोषले २ वर्ष अवधिको लागि ९ अर्ब ४५ करोड २५ लाख ९६ हजार रुपैयाँ बोलकबोल गर्न बाणिज्य बैंकहरुलाई आह्वान गरेको हो । इच्छुक बाणिज्य बैंकहरुले लिन चाहेको रकम, व्याजदर