कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

नूरप्रताप राणाको गोल्डस्टार जुत्ताचप्पल कम्पनीले आईपीओ निष्काशन गर्दै

काठमाडौं । गोल्डस्टारले आइपिओ निष्काशन गर्ने भएको छ । अबको केहि वर्षमा गोल्डस्टार कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । कम्पनीलाई ठूलो ब्राण्ड बनाउन र पब्लिक कक्मपनी बनाउन आईपीओ जारी गर्ने कम्पनीले बताएको हो । कम्पनीको आईपीओ निष्काशनका लागि प्रक्रिया शुरु नगरेको भएपनि सर्वसाधारणलाई सेयर दिने बताएको