कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

नेपाल हाइड्रो डेभलोपर्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनी नेपाल हाइड्रो डेभलोपर्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले नेपाल हाइड्रोको १५ प्रतिशत बोनस शेयर पश्चात शेयरमूल्य ३२५ रुपैयाँ तोकेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनस शेयरपश्चात शेयरमूल्य २६९ रुपैयाँ तोकेको छ । सोमबार