काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फाल्गुण २९ गते चितवन स्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम गरेको छ । स्मार्ट ब्यांकेट, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन मन अधिकारीले स्वागत मन्तब्य