काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजे (Francois-Xavier Leger, Ambassador of France to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो । सो भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो । उक्त भेटवार्तामा आगामी