कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत ३ गतेबाट हुने

काठमाडौं । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीयबीचको मर्जपछि एकीकृत कारोबार आगामी चैत ३ गतेबाट हुने भएको छ । गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको थियो । नेपाल राष्ट्र बैंकले मर्जर स्वीकृति दिएपछि एकीकृत वित्तीय कारोबार गर्ने दिन टुंगो