काठमाडौं । तत्कालिन माओवादी नेताहरूलाई खुशी पार्न केही बैंकर्सहरूले दिएको रकमले अहिले ९ वटा बैंकहरू समस्यामा परेका छन् । ९ वटा बैंकले अत्याधुनिक अस्पताललाई दिएर डुबेको ४० करोड कर्जा अहिलेसम्म विपन्न वर्ग कर्जामा अभिलेख राखेर सस्तो व्याजदर लगाइएको खुलाशा भएको छ । राष्ट्र बैंकले समेत माओवादी नेताहरूको लगानीको सो अस्पताललाई