कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

दुई सातामा सवा २ लाखले नयाँ डिम्याट खाता खोले, डिम्याट एकाउण्टको संख्या ३० लाख पुग्यो

काठमाडौं । सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । ब्रोकर कार्यालयदेखि बैंकहरूमा डिम्याट खाता खोल्नेको लाइन लाग्ने गरेको छ । माघ महिनाको ३० गते २७ लाख ७५ हजार २८९ मात्र डिम्याट खाता रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा ९७ हजार ९९० ले बढेर २८ लाख ७३ हजार २७९ पुगेको