कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौं । दुर्गा प्रसाईको नेतृत्वमा बनेको पुर्वाञ्चलको सबैभन्दा ठूलो क्यान्सर अस्पताल प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने उद्येश्यले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ प्रधानमन्त्रीले उद्घाटन गर्ने भएका हुन् । करिव ६ अर्ब लगानीमा बनेको उक्त अस्पतालको उद्घाटन प्रधानमन्त्रीले मंगलाबर उद्घाटन