कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

साताको अन्तिम दिन नेप्सेमा राताम्य, ४५ अंकले घट्दा कुनै पनि समूहमा देखिएन हरियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टकएक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुबै घटेको छ । अन्तिम दिन बिहीबार ४४.९४ अंकले घटेर २५५४.१३ अंकमा बन्द भएको छ । बिहीबार दिनभरि २०६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १७१ सेयर कित्ता ८३ हजार ४०७ पटक किनबेच हुँदा ६ अर्ब