कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

ग्रीनलाइफको आइपीओ भोली ९ बजे बाँडफाँड गरिने, २ जना भाग्यमानीले ११ कित्ता पाउने, १० लाख बढिको हात खाली

काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड गरिने निष्काशन बिओके क्यपिटलका जानकारी दिएको छ । मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिबाट आइपीओ बाँडफाँड गरिने छ । गोला प्रथाबाट बाँडफाँट गरिने भएकाले ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ता सेयर पाउने छन् भने १०