काठमाडौं । मंगलबार नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ को अंकमा बन्द भएको छ । मंगलबार बैंकिङ्, विकास बैंक, अन्य र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । मंगलबार दिनभरिमा २०८ सय वटा कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा