काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर ८९ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर ८८ हजार ५५९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा