काठमाडौं । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आइतबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा