कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

मौद्रिक नीतिमा परिवर्तन नभएपछि प्रि ओपनमा हरियाली छायो नेप्सेमा, करिब २४ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से २३.८६ अंकले बढेको छ । आइतबार ३३.३३ अंक घटेर २४९३.५९ अ.कमा बन्द भएको नेप्से सोमबार प्रि ओपनमा भने हरियाली छाएको छ । सोमबार प्रि ओपन सेसनमा २३.८६ अंक बढेर २५१७.४६ विन्दुमा पुगेको हो । सोमबार प्रि ओपन सेसनमा ३२