कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

१८ बैंकबाट शून्य ब्याजमा १५ लाखसम्म ऋण पाईने

काठमाडौं । कोरोना भाइरसका कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोना पीडित व्यवसायीलाई राहतस्वरुप ३ वर्षे अवधिका लागि ५० हजारदेखि १५ लाखसम्म शून्य ब्याजमा ऋण उपलब्ध गराउने भएको हो । प्रदेश सरकारले