कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

सेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंकले ल्यायो उल्लासमय वातावरण, डिम्याट एकाउण्ट खोल्ने २६ लाख पुगे

काठमाडौं । पछिल्लो समय डिम्याट एकाउण्ट खोल्ने लगानीकर्ताको संख्यामा बृद्धि आएको छ । हाल नेपालका कुनकुनाबाट लगानीकर्ता नेप्सेमा ओइरन लागेका छन् । थोरै लगानीमा आम्दानी धेरै हुने भएपछि लगानीकर्ता स्टक मार्केटमा प्रवेश गर्न लागेका हुन् । अझ नेपाल इन्फास्ट्रक्चरले जारी गरेको हालसम्मकै ठूलो आइपीओले पनि ठूलो राहत मिल्यो । नेप्सेमा