काठमाडौं । पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको चन्द्रागिरी हिल्सको आईपीओको बाँडफाँड यसै हप्ता हुने भएको छ । यस साताको कुनबार बाँड्ने भनेर फिक्स नभएपनि शनिबारसम्म बाँडफाँड गर्ने निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । प्रिएलटमेण्ट गर्नलाई नेफ्राको सेयर एप्लाइ गरेका कारण सिडिएसीमा लोड