कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

सेयर कारोबारमार्फत इतिहासकै सबैभन्दा बढी पुँजीगत लाभकर सरकारलाई

काठमाडौं । दोस्रो बजारमा हुने सेयर कारोबारमार्फत सरकारले इतिहासकै सबैभन्दा बढी पुँजीगत लाभकर उठाएको छ । गतवर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चौमासमै पुँजीगत लाभकर उठाउँदै अर्को नयाँ रेकर्ड कायम भएको छ । गतवर्ष सरकारले सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकर र टीडीएसमार्फत १ अर्ब ३० करोड रुपैयाँप्राप्त गरेको छ