कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

कामना सेवा बैंकको १४ औँ वार्षिक साधारणसभा सम्पन्न, ४.६३ प्रतिशत लाभांश पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा मिति पुस २९ गते (बुधबार) का दिन काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य