काठमाडौं । शेयर कारोबारको राफसाफ २ दुईदिन भित्र गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । यसअघिको कारोबार समयको ३ दिनभित्र राफसाफ गर्ने निर्णय गरेको थियो तर उक्त निर्णयलाई संशोधन गर्दै २ दिनभित्र