काठामडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद बस्तिार गर्ने बालुवाटार स्रोतको दाबी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै हुने बिहीबार बताएका थिए । पुस ५ गते सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए