काठमाडौं । एनएमबी बैंकको मंगलबार बसेको सञ्चालक समितीको बैठकले पुष २९ गतेका लागि साधारण सभा आह्वान गरेको छ । साधारण सभामा हालको चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर ३.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब लैजाने छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका