कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

वेस्टर्न युनियनकोे “दशैं तिहार को सौगात” अन्तर्गत बम्पर लक्की ड्र विजेतालाई रु.१० लाख हस्तान्तरण

काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणीले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना “दशैं तिहारको सौगात” अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । एक कार्यक्रमकाबीच सी.जी. फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई आज सी.जी. फिन्कोका डी.जी.एम. नर बहादुर के.सी.ले