कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

वरुण हाइड्रोपावरको पुस २६ गते साधारण सभा, ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ नगद गरि कुल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा