काठमाडौं । नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । त्यस्तै, शुक्रबार १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित निको हुनेको संख्या २ लाख ३२ हजार