कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

शैक्षिक योग्यता नपुगेको भन्दै सानिमा क्यापिटलको सीइओ बिरुद्द उजुरी

काठमाडौं । सानिमा क्यापिटलका सीइओ बिरुद्द धितोपत्र बोर्डमा उजुरी परेको छ । सानिमा क्यापिटलका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत भिश्मराज चालिसे बिरुद्द नेपाल धितोपत्र बोर्डमा उजुरी परेको हो । सीइओ हुनको लागि चालिसेको योग्यता नपुग्ने भन्दै लगानी कर्ताहरुको तर्फबाट मेख बहादुर दाहालले बोर्डमा उजुरी दिएका हुन् । प्रमुख कार्यकारी अधिकृत