काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडको व्यापार र आम्दानीमा भारी गिरावट आएको छ। पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेकाे कम्पनीकाे व्यापार चालू आर्थिक वर्षमा भने १४ कराेडमा खुम्चिएकाे छ। इक्रा नेपालले सार्वजनिक गरेकाे तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ६ महिनामा कम्पनीले १४ करोड ९० लाख रुपैयाँको