१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महेन्द्रनगर शाखामार्फत बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ। बैंकका महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिंह भाटले बेदकोट–८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई स्टेशनरी