१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

होम अप्लायन्सको विश्वकै अग्रणी ब्रान्ड ‘बोस’ अब नेपालमा, जावलाखेलमा खुल्यो पहिलो स्टोर

काठमाडौँ । बीएसएच हाउसगेरेट जीएमबीएचको सहायक कम्पनी तथा होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम एप्लायन्सेज प्रालीले आज दक्षिण एशियामा आफ्नो वृद्धि यात्राको एक महत्वपूर्ण उपलब्धिका रूपमा नेपालमा पहिलो बोस ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यो सञ्चालन नेपालको प्रतिष्ठित तथा विविध व्यावसायिक समूह लक्ष्मी ग्रुपसँगको सहकार्यमा गरिएको