कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

अख्तियारले बोलायो एपेक्स बैंकको डेढ अर्ब घोटाला काण्डमा यी १२ जनालाई

काठमाडौं । एनसीसी बैंकमा मर्जरमा गएको एपेक्स बैंकबाट डेढ अर्ब रुपैयाँ घोटाला काण्डमा संलग्न रहेका ब्यक्तिहरुको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि बयान लिने भएको छ । बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै तत्कालिन सो बैंकको घोटालामा संलग्न भएको आशंकामा धितोमूल्याङ्ककर्ता, ऋणी तथा बैंकका कर्मचारीसहित कूल १२ जनालाई बाटोको म्याद बाहेक