कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

सोमबार सुन तथा चाँदीको भाउ स्थिर

काठमाडौं । सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुनयसै मूल्यमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि स्थिर रही