१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

एभरेष्ट बैंकको पुस २७ साधारण सभा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव पेश गर्ने

काठमाडौं । एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ