कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

पूर्वाधार करबापत ४८ अर्ब संकलन

काठमाडौं । सरकारले मेगा प्रोजेक्ट निर्माण गर्नका लागि अतिरिक्त कर शुल्क लिँदै आएको छ । सरकारले आर्थिक वर्ष ०७२÷७३ को बजेटमार्फत नै ठूला बजेटका आयोजना निर्माणका लागि ५ रुपैयाँ बढी लिने भनेको थियो । त्यस्तै बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार विन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लाग्ने व्यवस्था