घटना-१ विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहले असोज १२ गते १६ वर्षीया किशोरीलाई गाउँकै एक घरमा बोलाए। ती किशोरी पनि बाख्रा चराउन छाडेर साहलाई भेट्न गइन्। दुई जना मात्रै उक्त घरमा पुगेको थाहा पाएपछि गाउँकै अन्य युवाले किशोरीका भाइलाई बोलाएर ल्याए। स्थानीयका अनुसार ती किशोरकिशोरी बसेको कोठा खोलेर कुटपिट