१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

मंगलबार १५ सयले बढेको सुन बुधबार फेरि घट्यो, कति हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार छापावाला सुनको मुल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छ । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ७ सय घटेर ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भएको छ