काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले २१ ठेक्का रद्द र १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता रद्द र १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी थालेको हो । सडक डिभिजन कार्यालयका अनुसार पटक–पटक