भोलि बुधबारबाट साझा यातायातका लामो दुरीका गाडीहरु चल्ने भएका छन्। ।नेपालीहरुको महान चाड बडा दशैंमा घरजाने यात्रुरुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताएका छन ।सामाजिक दुरी कायम गरेर अब लामो दुरीका गाडी चलाउने पाण्डेले बताए ।पाण्डेकाअनुसार जाने र आउने