कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

मकवानपुरमा नदि जन्य पदार्थको राजस्व संकलन गर्ने निर्णय

बिश्व अधिकारीमकवानपुर । मकवानपुरमा तत्कालका लागि अमानतमा नजिदन्य पदार्थ (ढुङ्गा,गीट्टी, बालुवा) को उत्खनन् र राजस्व संकलन गरिने भएको छ । मंगलबार ढुंगा, गीट्टी बालुवा जिल्ला अनुगमन समिति र जिल्लाका स्थानीयतहका प्रमुख-उपप्रमुखसहितको विषेश संयुक्त बैठकले स्थानीय तहहरुले कार्ययोजना बनाएर नदिजन्य पदार्थ (ढुङ्गा,गीट्टी, बालुवा) को उत्खनन् र राजस्व संकलन गर्ने निर्णय भएको