काठमाडौं । ई–कमर्श व्यवसायको बजार बढ्दै जाँदा कम्पनीहरुले रोजगारी पनि थप्न थालेका छन् । लकडाउन र निषेधाज्ञाको समयमा चम्किएको व्यापारबाट हौसिएका कम्पनीहरुले दशैंमा पनि व्यापार बढ्ने योजनामा स्थायी र अस्थायी कर्मचारी नियुक्त गर्न लागेका हुन् । भारतीय कम्पनी फिल्पकार्टसँग सहकार्य गरेको ‘सस्तो डिल’ कम्पनीले ५ सय जना नयाँ कर्मचारी थप